१८ पुस २०८२, शुक्रबार | January 2, 2026

साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएको दोस्रो खेलमा भारतले आयोजक माल्दिभ्सलाई ३-१ को नतिजा निकाल्दै अन्तिम दुईको यात्रा तय गरेपछि नेपालसँग भेट पक्का भएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ तथा मनवीर सिंहले एक गोल गरे भने माल्दिभ्सका अलि अश्फाकले…