बुटवल । अष्टदीप मल्टीनेशनल प्रालिद्वारा गत वर्षदेखि सुरु भएको परियोजना 'तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुल्ला गरिएको छ । तिलोत्तमा-७ भलवारीमा निर्माण भइरहेको तिलोत्तमा होम्स सिद्धार्थ राजमार्गदेखि पूर्व ६ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ । व्यवस्थित शहरीकरको उद्देश्यसहित १०९ वटा घर बन्ने परियोजना अन्तर्गत ५५ घर बन्दै छन् । जस अन्तर्गत २०…