१७ पुस २०८२, बिहिबार | January 2, 2026

पूर्वपश्चिम राजमार्गको दाङ-बाँके सीमा क्षेत्रमा बाघको बथान भेटियो, एक्ला एक्लै यात्रा नगर्न आग्रह

नेपालगन्ज । तपाई पूर्वपश्चिम राजमार्गको दाङ र बाँकेको सीमाक्षेत्र हुँदै यात्रा गर्दै हुनुहुन्छ भने सावधान हुनु होला । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै सो क्षेत्रमा बाघको समुह देखा पर्न थालेको छ । बाँके र दाङको सीमा क्षेत्रमा पाते बाघ र चितुवाको समुह देखिएको डिभिजन बन कार्यालय लमहीले जनाएको छ । बन कार्यालयका…