बुटवल । रुपन्देहीको तिलोत्तमाको शंकरनगरमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । मंगलबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८८७७ नम्बरको माइक्रो बसले सोही दिशातर्फ गइरहेको लु ४० प ६७२१ नम्बरको स्कुटरलाई तिलोत्तमा नगरपालिका- १ शंकरनगरमा ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्कुटरका चालक गम्भीर घाइते भएको लुम्बिनी प्रदेश…