२३ बैशाख २०८३, बुधबार | May 7, 2026

पशुपतिमा महाशिवरात्रिको चहलपहल, देशभरिका शिव मन्दिरमा भक्तजनको घुइंचो

काठमाडौं । आज महाशिवरात्रि । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ । हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्यदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको…