१७ पुस २०८२, बिहिबार | January 1, 2026

कठिन व्रतमध्येको एक ‘जितिया पर्व’, जितबाहन किन पुजिन्छ ?

काठमाडौं । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिला निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् । विशेषगरी नेपालको तराई क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष आश्विन महिनाको कृष्ण पक्षको अष्टमी तिथिका दिन जितिया पर्व मनाइन्छ । भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन…