११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोरोना अपडेट : ११५८ जना संक्रमित थपिए, देशभर १८,४२२ जना सक्रिय संक्रमित



काठमाडौं । मंगलबार कोरोना भाइरसका १ हजार १५८ जना संक्रमित थपिएका छन् ।

१४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ९०४ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३१८ जना कोरोना संक्रममित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा १२ जनाको मृत्यु भएको छ ।

आज नेपालमा १८ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ३९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न