१७ पुस २०८२, बिहिबार | January 1, 2026

रामेछापको भटौली खोलाको पक्की पुल जोखिममा

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गरेपछि जाेखिममा परेकाे छ । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौंसँग जोड्ने वैकल्पिक सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको…