काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको छ। सो मुद्दाको सुनुवाईका लागि इजलासको पहिलो नम्बरमै पेशी तोकिएको छ। महान्यायाधिवक्ता सविता भण्डारी बरालले उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिन मिल्ने गरि महान्यायाधिवक्ता भण्डारीले निर्णय गरेकी थिइन्। उक्त निर्णय…