२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवलाई वैदेशिक रोजगारीको नाममा ठगी गर्ने प्रयास गरेको आरोपमा एक म्यानपावर कम्पनीका एजेन्ट पक्राउ परेका छन् । सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति अनुसार मलेसिया जान अधिकतम १० हजार रुपैयाँ मात्र शुल्क लाग्ने व्यवस्था भए पनि कोटेश्वरस्थित ग्रान्ड स्विट जब नामक म्यानपावर कम्पनीले यादवसँग…