२१ बैशाख २०८३, सोमबार | May 4, 2026

चलिरहेको राजधानी बुटवल छाडेर बन्दै गरेको दाङमा प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार

वुटवल । लुम्बिनी प्रदेश सरकारले बिभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । स्थापना भएकै स्थानबाट निरन्तर राजधानी संचालन भइरहेको बुटवल छाडेर बन्दै गरेको दाङको देउखुरी क्षेत्रमा प्रदेश सरकारले स्थापना दिवस मनाउन थालेको हो । फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम…