२० बैशाख २०८३, आइतबार | May 4, 2026

२४ घण्टाको बीचमा १३८६ कोरोना संक्रमित थपिए, ८७०४ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९ हजार २५१ जनामा गरिएको नमुना परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा यतिबेला कोरोना संक्रमण दर २० प्रतिशतभन्दा कममा झरेको छ । २४ घण्टाको बीचमा ८ हजार ७०४ जना…