१६ पुस २०८२, बुधबार | December 31, 2025

बुटवल-सैनामैनामा शून्य फोहोरको अवधारणा, घरैदेखि प्रकृत्ति छुट्टाएर प्रशोधन केन्द्रमा लगिने

बुटवल । तपाइँ हामीकहाँ शौचालय भरियो भने त्यसलाई सेनेटरीवालाले तानेर लगेर कता फाल्छ र के गर्छ केही थाहा छैन । हाम्रै घरहरुमा निस्किएको फोहोरकोसमेत नगरपालिकाले कहाँ कसरी व्यवस्थापन गरिरहेका छन् त्यसमा पनि चासो छैन । कुहिने र नकुहिने दुबै प्रकारका फोहोरलाई एउटै भाँडामा हाल्यो सरसफाईको गाडी आउँछ त्यसैमा फालिदियो, महिना बित्छ रसिद लियो र पैसा…