२० बैशाख २०८३, आइतबार | May 3, 2026

रुस-युक्रेनबीच युद्ध टार्ने कूटनीतिमा जोड दिन शान्ति समाजको आग्रह

बुटवल । मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो । प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कूटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न…