१५ पुस २०८२, मंगलबार | December 31, 2025

सुआहरा परियोजनाको वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

बुटवल । अन्तराष्ट्यि सहयोगी संस्था युससएआईडीद्धारा संचालित कार्यक्रम सुआहरा परियोजनाले रुपन्देहीमा आफनो वार्षिक समिक्षा, योजना तर्जुमा तथा क्षमता अभिवृद्धि कार्यक्रम रुपन्देहीका सबै पालिकालमा कार्यरत परिचालकहरुलाई प्रदान गरेको छ । स्थानीय साझेदारी संस्था सेतो गँरास बाल बिकास सेवा रुपन्देहीको आयोजना र सुआहरा परियोजना लुम्विनी प्रदेशको आर्थिक संहयोगमा कार्यक्रम सम्पन्न भएको हो । वार्षिक समिक्षा, योजना तर्जुमा…