काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार साहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त…