१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पृथ्वीनारायणको भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्न : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएकोले त्यसलाई इन्कार गर्न नमिल्ने बताएका छन् । मंगलबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत् महामन्त्री थापाले पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने भए पनि त्यो अभियानले आधुनिक…