बुटवल । नेपालमा छुवाछुतको अन्त्य भएको घोषणा गरिएको धेरै वर्ष बितिसकेको छ । छुवाछुत मात्र होईन धार्मिक विभेद समेत अन्त्य गर्ने उद्देश्यले मुलुक धर्मनिरपेक्ष राज्य समेत बनिसकेको छ । कागजमा, कानुनमा र भाषणमा छुवाछुतको अन्त्य भनिएपछि व्यवहारमा छुवाछुतका अन्धविश्वास र छुवाछुतका कारण हुने अत्याचार देशमा बाँकी नै छ । व्यवहारमा अन्त्य हुन नसकेको छुवाछुतको पछिल्लो…