एजेन्सी । अफगानिस्तानमा गत एक सातामा देशभर चलाइएको सैन्य अभियानमा १५०० भन्दा बढी तालिवान विद्रोही मारिएको सेनाले दाबी गरेको छ । सो क्रममा ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ । एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका…