१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

खोरेत रोग नियन्त्रणका लागि लुम्बिनी प्रदेशको रणनीतिक योजना

बुटवल । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यान्वयनमा ल्याएको छ ।  खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको कार्यमा जुट्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीय तहका सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने र जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको…