११ पुस २०८२, शुक्रबार | December 27, 2025

युथ फाेर्सले गरेकाे माइतिघरकाे फाेहर डा‍‌. गाेविन्द केसी र उनका समर्थकले सफा गरे

काठमाडाैं । दल विभाजनको अध्यादेश ल्याए देशभरी आगो बाल्ने र चावहिलको भट्टी पसलमा रक्सी पिउने लाल बुद्धिजिवीहरुलाई ठिक पार्ने धम्कि दिँदै सडक भरी फोहर गरेर छाडिएको एमालेको युथ फोर्सले गरेको फोहर डा. गोबिन्द केसी सहित उनका समर्थकहरुले सफा गरेका छन् । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले युथफोर्सको उपत्यका कमाण्ड घोषणा गर्दै सडक भरी फोहर…