काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (एमाले)ले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद् विधेयकमार्फत एमालेले कांग्रेसको मूल चरित्रमाथि प्रहार गरिरहेको बताएका छन् । ४३ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । तर यस्तो अवस्थामा पनि कांग्रेसभित्रैबाट कमजोरी देखिएको उनले गुनासो गरे । उनले भने, ूप्रतिनिधि…