बुटवल । उष्ण प्रदेशिय रोगहरु परिवार र समाजबाट मात्र नभई राज्यबाट समेत उपेक्षित रहेको सरोकारवालाहरुले बताएका छन् । सचेतनाको अभावमा कुष्ठरोग, हात्तिपाईला, जुका, डेगु र चिकनगुनिया, रेबिज, सर्पदंश, लुतो,कालाजार, फित्तेजुगा र खस्रे रोग जस्ता देशबाटै निवारण भनिएका रोगहरु अझै पनि उत्तिकै समस्या रहेको उनीहरुको गुनासो रहेको छ । ईन्द्रेणी ग्रामिण सामुदायिक विकास केन्द्रको आयोजना तथा…