१८ पुस २०८२, शुक्रबार | January 2, 2026

सेयर कारोबारी दिपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने

काठमाडौं। करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका सेयर कारोबारी दीपेन्द्र अग्रवाल ३ दिन हिरासतमा रहने भएका छन्। उनीमाथि अनुसन्धान गर्न बाँकी रहेको भन्दै काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान टोखाबाट पक्राउ परेका उनलाई प्रहरीले लगत्तै जिल्ला अदालत, काठमाडौमा उपस्थित गराएको थियो । त्यसपछि अदालतले अग्रवाललाई ३ दिन…