२३ भदौ २०८३, मंगलबार | September 8, 2026

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने विशेष प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आज योग अभ्यासबाट सुरु भएको छ । मंगलबार करिब १२ घण्टा चलेको पहिलो दिनको प्रशिक्षणपछि बुधबार बिहान योग साधक एनपी भानु शर्माले सांसदहरूलाई योग अभ्यास गराएका हुन् । दिउँसो १ बजेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको समापनमा…