१० पुस २०८२, बिहिबार | December 25, 2025

चीनबाट आज ८ लाख डोज कोरोना खोप नेपाल आइपुग्दै

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० विमान भेरोसेलको खोपको पहिलो खेप अन्तर्गत ८ लाख डोज लिएर आज काठमाडौं आउँदैछ । निगमका अनुसार चालक दलका १२ जना सदस्यसहित विमान हिजो चीन उडेको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म…