९ पुस २०८२, बुधबार | December 25, 2025

दाङ प्रहरीबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ, एकैदिन १३ थान चोरीको मोटरसाइकल बरामद

दाङ । दाङ प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट चोरी भएका १३ वटा मोटर साईकल सहित चोरी कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले मोटरसाईकल चोर्ने गिरोहमा संलग्न एक जना भारतिय नागरिक सहित ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा पक्राउ परेको चोरहरुको गिरोहलाई सार्वजानिक गर्दै दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक…