बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्नेहरुको पक्षमा उभिएका छन् । लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री खाणले खुलेरै औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतिपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफु रहेको बताए । रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक…