काठमाडौं । आजबाट शुरु भएको राष्ट्रियसभाको वर्षे अधिवेशनमा विपक्षी गठबन्धनले सरकारको संगठित विरोध गरेका छन् । जारी बैठकमा बोल्ने वक्ताहरुले सरकारले अध्यादेशबाट देश चलाउन खोजेको र गणतन्त्रको रक्षा गर्न नसकेको बताएका छन् । आज शुरु भएको बैठकको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभामा कांग्रेसका सदस्य राधेश्याम अधिकारीले सरकारले सिडिओ मार्फत् सरकार चलाउन खोजेको आरोप लगाए । उनले…