९ पुस २०८२, बुधबार | December 24, 2025

अत्यधिक गर्मीको कारण क्यानडामा ६० जनाको मृत्यु

एजेन्सी । अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको खबर आएको छ । चरम गर्मीका कारण ज्यान…