१० बैशाख २०८३, बिहिबार | April 23, 2026

रोल्पामा जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु, तीन जना घाइते

दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको मृतकको पहिचान खुलिसकेको छैन । छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा…