१८ पुस २०८२, शुक्रबार | January 2, 2026

अरनिको राजमार्गको जुरे खण्ड पहिरोले अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण अरनिको राजमार्गको जुरे खण्डमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। शनिबार रातिदेखि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिले गएको पहिरोकै माथिल्लो भागबाट लेदोसहितको नयाँ पहिरो खस्दा सडक सञ्चालनमा अवरोध पुगेको हो। अहिले सडक खुलाउन एक्स्काभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले…