१३ भदौ २०८३, शनिबार | August 29, 2026

विप्लव नेकपाले आज दल दर्ता गर्दै



काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएको छ । दर्ताका लागि आज आयोगमा पार्टीको तर्फबाट निवेदन दिइने नेकपाले जनाएको छ ।

विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जानेछन् । यसअघिका निर्वाचनमा कतै बहिस्कार कतै विचार मिल्नेलाई समर्थन गर्दै आएको नेकपाले पहिलो पटक दल दर्ता गरेर चुनावमा जान थालेको हो ।

नेकपालाई १२स्४५ बजे निर्वाचन आयोगले समय दिएको नेकपाका नेताहरुले बताएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ०७ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक