काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले क्षति पुर्याएका स्थानमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन । देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले निर्देशन दिएका हुन । आज बिहान सामाजिक सञ्जाल ट्विटर सन्देश जारी गर्दै सभापति देउवाले आवश्यक राहत प्याकेज…