७ पुस २०८२, सोमबार | December 22, 2025

६६५३ नयाँ संक्रमित, ८६६३ संक्रमणमुक्त; १०१ जनाको मृत्यु

काठमाडौं । शुक्रबार थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ८१३ नमूना परीक्षण गर्दा ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट ४ हजार ६२४ जनामा र एन्टिजन परीक्षणबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको छ । यसबीचमा ८ हजार ६६३…