दाङ । देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । प्युठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी शनिबार पौने १ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना भएको हो। दाङको सतबरियामा किनेको जग्गा हेरफेर गर्न आउँदै गर्दा बाटोमा दुर्घटना…