२५ चैत्र २०८२, बुधबार | April 8, 2026

शेरबहादुर देउवा सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दै छन् । देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि राति ११ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर जान लागेका हुन् । जेन जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमणपछि उनलाई मानसिक रूपमा समेत आघातमा परेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले उद्धार गरी देउवा दम्पतीलाई सेनाको…