६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु, बाँके भने आज पनि मृत्युबाट जोगियो

नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको रातभरीमा मृत्यु भएपनि बाँके भने आज पनि मृत्युबाट जोगिन सफल भएको छ । अन्य जिल्लाबाट बाँकेमा उपचार गर्न आएका कोरोना संक्रमित मध्य ५ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । रातभरीमा भेरी अस्पताल नेपालगन्जमा ३ जना र नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा २ जनाको मृत्यु भएको छ ।…