५ पुस २०८२, शनिबार | December 20, 2025

बिहे भोजले निम्त्याएको कोरोना संकट : एकै परिवारका चारजनाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमणका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । यो मृत्यु १५ दिनको अवधिमा भएको हो । बडिगाड गाउँपालिका-४ जलजलामा कोरोना संक्रमणको कारण बुवा, दुई छोरा र एक छोरीले ज्यान गुमाएका हुन । स्वास्थ्य मापदण्डको पालना नगरी विवाह भोजमा सहभागी हुँदा उनीहरुमा संक्रमण फैलिएको स्थानीयले बताएका छन ।…