३० चैत्र २०८२, सोमबार | April 13, 2026

एकीकृत समाजवादीले आज महासचिव चयन गर्दै

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले आज महासचिव चयन गर्दैछ । पार्टी संरचनालाई पूर्णता दिन गत मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, 'पुराना(नयाँ पुस्ता दुवैको…