४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेका छन् । योसँगै कुल संक्रमण मुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस…