२३ भदौ २०८३, मंगलबार | September 9, 2026

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको तीव्र अभावबारे दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालत ले सरकारका नाममा “कारण देखाऊ” आदेश जारी गरेको छ। न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि ग्यास आपूर्तिमा देखिएको समस्या किन उत्पन्न भयो र त्यसको समाधानका लागि के–कस्ता पहल भइरहेका छन् भन्ने विषयमा १५…