३ पुस २०८२, बिहिबार | December 18, 2025

जनशक्ति अभावमा जडान हुन सकेन अक्सिजन प्लान्ट

जाजरकोट । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अक्सिजन प्लान्ट प्रयोगविना थन्किएको छ । आवश्यक जनशक्ति नहुँदा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट थन्किएको हो । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए । दुई हप्ताअघि नै डोल्पा पुगेको प्लान्ट…