बुटवल । अल्पमतमा रहेकै अवस्थामा मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफु सहित ५ जनाको मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन नसकेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई बलपूर्वक आफ्नै कार्यालय ल्याएर सपथ खाएका मुख्यमन्त्री पोखरेलले ३ जना पुराना र नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला…