नेपालगन्ज । गयराती १२ बजेबाट सुरु भएको नेपालगन्ज उपमहानगरको 'लकडाउन'को पहिलो दिन मिश्रित प्रभाव देखिएको छ । 'लकडाउन'का कारा सार्वजानिक सवारी साधन चलेका छैनन् भने मुल सडकमा सर्वसाधारण निकै कम देखिएका छन् । भारतबाट नेपाल फर्केका नेपालीहरु गन्तब्यकालागि पैदल हिँडेको केहि दृष्य देखिएपनि स्थानीयको उपस्थिती भने निकै पातलो देखिएको छ । लकडाउनको पहिलो दिन सुचनाको…