काठमाडौं । बिहीबार पनि कोरोना संक्रमितको संख्या निकै बढेको छ । पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४४७ एन्टीजेन परीक्षण गर्दा ६३…