१ पुस २०८२, मंगलबार | December 16, 2025

मंगलबार थपिए ५ सय बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ५१७ जना नयाँ करोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाले ज्यान गुमाएका छन् । हिजो सोमबार मुलुकभर ५५९ जना कोरोना संक्रमित थपिएका थिए…