काठमाडौं । उपेन्द्र यादव अध्यक्ष भएकाे जनता समाजवादी पार्टीकाे ३५ सदस्सीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले अद्यापधिक गरिदिएसँगै हिजो सम्म कानुनीरुपमा अध्यक्ष रहेका महन्थ ठाकुर अब जसपाका पूर्व अध्यक्ष बनेका छन् । निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेपछि ठाकुर पूर्व अध्यक्ष बनेका हुन् । उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि निर्वाचन आयोगमा नयाँ कार्यकारिणी समितिको…