१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

काठमाडौँ ।दोस्रो चरणमा फैलिरहेको कोभिड-१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउने जनचेतनामूलक अभियान शुरु गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान शुरु गरेको हो । पुरानो बसपार्कबाट आजबाट शुरु भएको…