बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ भटेराकी एक वृद्ध महिलाको हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ६० बर्षीया भुण्टी बोहोरा रहेकी छन् । घर छेउमा रहेको सालझुण्डी मध्यवर्ती सामुदायिक वनको छेउमा रहेको शेरबहादुर थारुको खेतमाबाख्रा चराउँदै गर्दा बोहोरालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीले समातेर दुई सय मिटर जंगलभित्र लगेर…